Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीमा पोखरीमा डुबेका युवा मृत अवस्थामा फेला


  • लुम्बिनी चिन्तन
  • आषाढ १, २०७८ मंगलवार
  • 2.3K
    SHARES

रुपन्देहीमा पोखरीमा डुबेका युवा मृत अवस्थामा फेला

भैरहवा । रुपन्देहीको कञ्चन गाउँपालिकामा पौडि खोल्दा बेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन् । सोमबार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयामा रहेको पोखरीमा पौडि खोल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए ।

खोजि गर्ने क्रममा मंगलबार बिहान १०ः३० बजे सोही पोखरीमा श्रीसको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । श्रीस माधक प्रदार्थ सेवन गरी पोखरीमा पौडि खेल्न जाँदा डुबेको हुन सक्ने प्रहरी प्रवक्ता थापाले बताए । यद्यपी पोष्टमार्टन रिपोर्ट आउन बाँकी रहेको र रिपोर्ट आएपछि माधक प्रदार्थ सेवन गरे नगरेको खुल्ने थापाले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार