Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

हेर्नुस स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ को पूर्णपाठ

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ देखि ५ वर्षसम्म जेल


  • लुम्बिनी चिन्तन
  • जेठ २४, २०७८ सोमवार
  • 1.1K
    SHARES

हेर्नुस  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ को पूर्णपाठ

स्वास्थ्यकर्मीमाथि कसैले आक्रमण गरेमा २ देखि ५ वर्ष जेल सजाय हुने भएको छ । कसैले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख रुपैयाँ वा दुबै सजाय हुने राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ मा उल्लेख गरिएको छ । 

डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले आफूहरुमाथि आक्रमणका घटना बढ्न थालेको भन्दै कडा कारवाहीको व्यवस्थासहितको कानुन ल्याउन माग गर्दै आएपछि सरकारले अध्यादेशमार्फत यस्तो व्यवस्थासहितको कानुन ल्याएको हो । 

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१०० अनुसार आइतबार अध्यादेश जारी गरेकी हुन् । 

अध्यादेशको पूर्णपाठ

11-page-001.jpg11-page-002.jpg11-page-003.jpg11-page-004.jpg11-page-005.jpg11-page-006.jpg


लुम्बिनी चिन्तन

थप समाचार