Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

टिप्पर अनियन्त्रीत भइ दुर्घटना चालक घाइते


  • लुम्बिनी चिन्तन
  • जेठ २१, २०७८ शुक्रवार
  • 986
    SHARES

टिप्पर अनियन्त्रीत भइ दुर्घटना चालक घाइते

कृष्ण अन्जान ज्ञवाली /गुल्मी । गुल्मी जिल्लाको रिडीबाट बालुवा बोकेर रुरुक्षेत्र गाउंपालिका छ रिमुवा तर्फ गइरहेको टिप्पर स्थानिय काउलेमा दुर्घटना भएको छ ।

लु २ ख ३६२२ नम्वरको बालुवा बोकेको टिप्पर अनियन्त्रीत भइ सडकदेखी तल खसेको र चालक घाइते भएको स्थानियले बताएका छन । सडक साघुंरो भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

घाइते चालकलाइ स्थानिय वासिन्दाहरुले उद्धार गरि उपचारका लागि श्रृंगा स्वास्थ चौकीमा  पुर्याइएको छ । घाइते हुनेमा टिप्पर चालक सत्यवति गाउंपालिका ५ चेहेमीका २९ वर्षिय खेमराज पाण्डे रहेको रुरु क्षेत्र ५ का वडाध्यक्ष हरि प्रसाद ज्ञवालीले जानकारी दिए । प्रहरी चौकी श्रृंगाका अनुसार घाइतेको अवस्था सामन्य रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार