Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

चौधरी उद्योगकाे वियर प्लान्टमा आगलागी


  • लुम्बिनी चिन्तन
  • जेठ १९, २०७८ बुधवार
  • 1.9K
    SHARES

चौधरी उद्योगकाे वियर प्लान्टमा आगलागी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ ।

उद्योगको आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । अहिलेसम्म बोटलिङ प्लान्ट र गोदाममा आगो लागेको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताए । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार