Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बढ्यो पेट्रोलियम पदार्थको मूल्य


  • लुम्बिनी चिन्तन
  • जेठ ३, २०७८ सोमवार
  • 1.2K
    SHARES

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ।नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।

लिटरमा २ रुपैयाँ बढेसंगै पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ ।  आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।oli-1652021045748-1000x0_2JRMLzmXpB.jpg


लुम्बिनी चिन्तन

थप समाचार