Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

यूनिभर्सल मेडिकल कलेजले ४ बजे सम्म मात्र अक्सिजन सहितका उपचार दिने  (विज्ञप्ती सहित)


  • लुम्बिनी चिन्तन
  • बैशाख २९, २०७८ बुधवार
  • 1.6K
    SHARES

यूनिभर्सल मेडिकल कलेजले ४ बजे सम्म मात्र अक्सिजन सहितका उपचार दिने  (विज्ञप्ती सहित)

भैरहवा । भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजले बुधबार ४ बजे सम्म मात्र उपचार गर्ने भएको छ । 

कोभिड–१९ बाट संक्रमित भई अक्सिजन उपचारमा रहेका विरामीहरुका लागि अतिआवश्यक रहेको अक्सिजन आपूर्ति नभएको भन्दै बैशाख २९ गते आज ३ बजे देखि ४ बजे सम्म मात्र अक्सिजन उपचार दिने सकिने भएको हो । 

अस्पतालले विज्ञप्ती जारी गर्दै दैनिक ७०० वढी सिलिण्डर माग रहेको अस्पतालमा यस जिल्लामा रहेका ३ वटै अक्सिजन प्लान्ट र अन्य जिल्लाहरुबाट समेत अक्सिजन आपूर्तिमा कठिनाई भएको भन्दै उपचाररत विरामी पक्षले आ आफ्नो व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

अस्पताल प्रशासनले जारी गरेको विज्ञप्ती 

182745218_1103451230138739_3917117837412046227_n (1).jpg


लुम्बिनी चिन्तन

थप समाचार