Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

कोरोना संक्रमणबाट संघिय संसद सचिवालयका उपसचिवको मृत्यु


  • लुम्बिनी चिन्तन
  • बैशाख २४, २०७८ शुक्रवार
  • 704
    SHARES

कोरोना संक्रमणबाट संघिय संसद सचिवालयका उपसचिवको मृत्यु

काठमाडौँ।  कोरोना संक्रमणका कारण संघिय संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ।

बुधबार गरिएको परिक्षणको क्रममा उनी सहित संसदका तीन कर्मचारी र चार सांसदमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

संक्रमण पुष्टी भएपछि घरमै आइसोलेसन बसेका उनलाई कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा मृत्यु भएको संसद सचिवालयले जनाएको छ।  

वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो। खनालमा मुटुसँगै पथ्थरीको समस्या पनि रहेको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार