Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

काठमाडौं उपत्यकामा बाढीपहिरोले ३२ जनाको मृत्यु , १२ जना बेपत्ता


  • लुम्बिनी चिन्तन
  • आश्विन १२, २०८१ शनिवार
  • 298
    SHARES

काठमाडौं उपत्यकामा बाढीपहिरोले ३२ जनाको मृत्यु , १२ जना बेपत्ता

काठमाडौ असोज १२/

अविरल वर्षापछिको बाढीपहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११, ललितपुरमा १६ जना तथा भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन्।

दिउसो १:५५ सम्मको विवरणअनुसार १२ जना बेपत्ता रहेको र १७ जना घाइते भएको उपत्यका प्रहरीका प्रबक्ता एसएसपी बिनोद घिमिरेले जानकारी दिए । एक हजार ५३ जनाको उद्वार गरिएको प्रहरीले जनाएको छ।


लुम्बिनी चिन्तन

थप समाचार