Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मर्स्याङ्दी‍ बस दुर्घटना अपडेट : मेडिकल टिम सहित सेनाको हेलिकोप्टर दुर्घटनामास्थलमा


  • लुम्बिनी चिन्तन
  • भाद्र ७, २०८१ शुक्रवार
  • 514
    SHARES

मर्स्याङ्दी‍ बस दुर्घटना अपडेट : मेडिकल टिम सहित सेनाको हेलिकोप्टर दुर्घटनामास्थलमा

भैरहवा, ७ भदौ । पृथ्वी राजमार्गअन्र्तगत  तनहुँको  आँबुखैरेनी–मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामास्थलमा नेपाली सेनाको मेडिकल टिम सहितको टोली एमटी १७ हेलिकप्टरमार्फत प्रस्थान गरेको छ।   घाइतेको उपचारका लागि नेपाली सेनाको मेडिकल टिम दुर्घटनास्थलतर्फ गएको हो ।

एमाआई–१७ हेलिकोप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थलतर्फ गएको नेपाली सेनाले जनाएको छ ।  शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।report.04_25_16_25.Still014.jpg

मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको छ ।

बसमा ४१ यात्रु सवार रहेको खुलेको छ । यात्रुबारे थप विवरण आउन बाँकी छ ।


लुम्बिनी चिन्तन

थप समाचार