Logo
२०८३, कार्तिक ६ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ६ गते

रामेछापको फर्पुमा पहिरोमा परी ३ जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • श्रावण ११, २०८१ शुक्रवार
  • 288
    SHARES

भैरहवा, साउन ११ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार