भैरहवा, साउन ०९ । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । सौर्य एयरलाइन्स रनवेबाट चिप्लिएर आगोलागी भएको छ । थप विवरण आउन बाँकी छ ।