Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सुन–चाँदीको भाउ सामान्य बढ्यो , यस्तो छ आजको बजार मूल्य


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०८१ सोमवार
  • 382
    SHARES

सुन–चाँदीको भाउ सामान्य बढ्यो , यस्तो छ आजको बजार मूल्य

भैरहवा, असार १० । नेपाली बजारमा सुन–चाँदीको भाउ सोमबार सामान्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुन १ लाख ४२ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । 
सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १८ सय २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १८ सय १५ रुपैयाँ कायम रहेको थियो । 

 


लुम्बिनी चिन्तन

थप समाचार