Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, जनकपुरतर्फ लगियो


  • लुम्बिनी चिन्तन
  • जेठ ८, २०८१ मंगलवार
  • 474
    SHARES

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, जनकपुरतर्फ लगियो

८ जेठ, काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार