Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुखको मृत्यु


  • लुम्बिनी चिन्तन
  • चैत्र ५, २०८० सोमवार
  • 612
    SHARES

सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुखको मृत्यु

 

भैरहवा चैत्र ५/
गएराति भैरहवामा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको  मृत्यु भएको छ । 
भैरहवा बाट लुम्बिनी आउदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल अगाडी सडकमा ठक्कर दिदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 
भैरहवा लुम्बिनी सडक खण्डको बेथरी बाट भैरहवा तर्फ आउदै गरेको रावत चढेको मोटरसाईकल र भैरहवा बाट लुम्बिनी तर्फ जांदै गरेको कार बिमानस्थल गेट अगाडी सडकमा ठोक्कीएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 


लुम्बिनी चिन्तन

थप समाचार