Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सक्षम सहाराकाे होलि मिलन , खेलकुद तथा सम्मान कार्यक्रम


  • लुम्बिनी चिन्तन
  • चैत्र १६, २०७७ सोमवार
  • 828
    SHARES

सक्षम सहाराकाे होलि मिलन , खेलकुद तथा सम्मान कार्यक्रम

भैरहवा । सक्षम सहारा बहुउद्देश्यीय  महिला समूह रुपन्देहीले होली मिलन कार्यक्रम गरेको छ । सिद्धार्थगर–६ मा अविस्थत समुहले होलिको अवसर पारेर एक अपसमा शुभकामना  , खेलकुद तथा सम्मान कार्यक्रम  सम्पन्न  भएको  छ । सम्बिधान सभा सदस्य माननिय इस्तियाक अहमद खानको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा  बिशिस्ट  अतिथि  दुर्गा  सामुदायिक प्रहरी  सेवा ३,५,६ का अध्यक्ष  राजेन्द्र  श्रेष्ठ , तथा अतिथि  दुर्गा  मन्दिर किशोरपुर गाउसमाजका अध्यक्ष पुरन सिङ राना , मधुसूदन  अर्याल लगाएत रहनुभएको थियो ।165781647_801248723933424_1879642967121554342_n.jpg

कार्यक्रम  कुर्सी दौड खेल, हन्डिफोर खेलमा भएका थिए । हन्डिफोर प्रतियोगीतामा प्रथम हुने दुर्गा  के सि कुर्सी  दौडमा सीता पौड्याल , दोस्रो हुनेमा तुल्सी बस्नेत , तेस्रो हुनेमा सिल्पा श्रीवास्तव रहनु भएको थियो ।164787426_801249200600043_6170071964234377042_n.jpg

कार्यक्रममा सस्था स्थापनाकालदेखि  हालसम्म  सक्रिय सहभागी र सस्थालाई उच्च  मनोबल बढाएको कार्समितिको मुल्यांकन  अनुसार तीन जना दिदीबहिनीलाई सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित हुनेमा सस्थापक सदस्यीय  बिस्नु के सि, कार्यासमिति सदस्यीय  कल्पना ज्ञवाली , साधरण सदस्यीय  शान्ति खनाल सम्मानित  हुनुभएको थियाृ । कार्यक्रम सस्थाकी अध्यक्ष  शान्ता कडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष  सचिता अर्यालले अतिथि  सत्कार ,सस्थाकी सचिव लाजिना देवकोटाको सन्चालनमा   र सस्थाकी कोषाध्यक्ष खिम कुमारी थापा स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

165131691_801248810600082_9006891014069756223_n.jpg


लुम्बिनी चिन्तन

थप समाचार