Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

प्रचण्डसहित दुई छोरीले दिए सीतालाई दागबत्ती


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०८० बुधवार
  • 228
    SHARES

प्रचण्डसहित दुई छोरीले दिए सीतालाई दागबत्ती

काठमाण्डौ असार २७/

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

bhairahawa namuna.jpg

मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो। उनको  पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो।
सीताको पार्थिक शरीरमा प्रधानमन्त्री प्रचण्डसँगै छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिएका हुन्।


लुम्बिनी चिन्तन

थप समाचार