Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

नेपालमा एक दिन ढिलो गरी मनसुनको प्रवेश


  • लुम्बिनी चिन्तन
  • जेठ ३१, २०८० बुधवार
  • 424
    SHARES

नेपालमा एक दिन ढिलो गरी मनसुनको प्रवेश

भैरहवा जेठ ३१/

नेपालमा यस वर्षको मनसुन एक दिन ढिला गरि आगमन भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, पुर्वी मधेस प्रदेश, बागमती प्रदेशका अधिकांश भु-भाग र गण्डकी प्रदेशका पुर्वी भु-भागमा आगमन भएको हो ।

नेपालमा मनसुन जुन १३ मा भित्रिने गरेको छ । सदा भन्दा एक दिन ढिलो गरी मनसुनले प्रवेश पाएको छ ।

महाशाखाका अनुसार मुलुकका अन्य भागमा पनि केही दिनमा मनसुन अगाडि बढ्ने छ ।pardes add 29.jpg


लुम्बिनी चिन्तन

थप समाचार