Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

स्वर्गद्वारीबाट फर्केको जिप दुर्घटना हुदा ८ जनाकाे ज्यान गयो


  • लुम्बिनी चिन्तन
  • जेठ २९, २०८० सोमवार
  • 300
    SHARES

स्वर्गद्वारीबाट फर्केको जिप दुर्घटना हुदा ८ जनाकाे ज्यान गयो

दाङ जेठ २८।

स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए।

karsi 28.jpg

उनका अनुसार शव अस्पताल लग्ने तयारी भइ रहेको छ। लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।

pardes add 29.jpg


लुम्बिनी चिन्तन

थप समाचार