Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

बारा २ मा मतगणना सुरु


  • लुम्बिनी चिन्तन
  • बैशाख ११, २०८० सोमवार
  • 296
    SHARES

बारा २ मा मतगणना सुरु

भैरहवा बैशाख ११/

बारा २ मा मतगणना सुरु भएको छ। बिहान बसेको सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरे पनि करिब दुई घन्टा ढिलाे गरी मतगणना सुरु भएकाे हाे।

pardes add.jpg

करैया गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । आइतबार राति नै सर्वदलीय बैठक बोलाइएको थियो। दलका उम्मेदवार उपस्थित हुन नसकेपछि बैठक सारिएको थियो।

यहाँ ६८ हजार आठ सय ८७ ले मतदान गरेको बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। उपनिर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता थिए।


लुम्बिनी चिन्तन

थप समाचार