Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

पाल्पाको जोरधारामा बस दुर्घटना : १ जनाको मृत्यु, उद्धार जारी


  • लुम्बिनी चिन्तन
  • बैशाख १०, २०८० आइतवार
  • 344
    SHARES

पाल्पाको जोरधारामा बस दुर्घटना : १ जनाको मृत्यु, उद्धार जारी

भैरहवा बैशाख १०/

बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस तिनाउँ गाउँपालिका- ५ जोरधारमा दुर्घटना भएको छ। लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

pardes add.jpg

उनका अनुसार १० जना उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज पठाएको बताए। बस दुर्घटनामा परी घाइतेको खोजी भइरहेको सूचना अधिकारी थापाले बताए  अहिले प्रहरी, स्थानीयवासी उद्धारमा जुटेका छन्। बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ  


लुम्बिनी चिन्तन

थप समाचार