१७ फागुन, काठमाडौं ।
जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा २५ फागुनदेखि पुनः उडान सुरू गर्ने भएको छ ।
कम्पनीले बुधबार उडान तालिका सार्वजनिक गरेको छ । जजिरा एयरवेजले २५ फागुन २०७९ देखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।