Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सक्षम सहारा बहुउदेशिय महिला समुहको चौथौ साधारण सभा तथा अधिवेशन सम्पन्न, नया नेतृत्व चयन


  • लुम्बिनी चिन्तन
  • माघ ८, २०७९ आइतवार
  • 1.1K
    SHARES

सक्षम सहारा बहुउदेशिय महिला समुहको चौथौ साधारण सभा तथा अधिवेशन सम्पन्न, नया नेतृत्व चयन

 

भैरहवा माघ ७,
सक्षम सहारा  बहुउदेशिय महिला समुह सिद्धार्थनगरको चौथौ साधारण सभा तथा अधिवेशन भैरहवामा सम्पन्न भएको छ । सो अवसरमा संस्थाको नवनिर्मित भवन समेत उद्धघाटन गरिएको थियो । 
पुर्व गृहमन्त्री बालकृष्ण खांणको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सस्थाको भवन , चौथो साधरण सभा दोस्रो अधिवेशनको उद्घघाटन संगै सहयोगीहरुलाई सम्मान गरिएको थियो । 

sahara 2.jpg
समितीका अध्यक्ष शान्ता कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिस्ट  अतिथि  पुर्व भौतिक पुर्वधार तथा यातायात मन्त्री  सहसराम यादव, सिद्धार्थनगर नगरपालिकाका  मेयर   ईस्तियाक अहमद खान , उपमेयर उमा अधिकारी ,अतिथिहरु  सिनपा वडा नं ६ का अध्यक्ष  बिरेन्द्र नाथ श्रीवास्तव , समाजसेवी  पुरनसिङ राना , जनउथ्थान साकोस अध्यक्ष  ज्ञानु पौडेल  ,माईति नेपाल रुपन्देही का प्रमुुख माया क्षेत्री  , होटल एसोसेनका अध्यक्ष  चन्द्र प्रकाश श्रेष्ठ  लगायतले शुभकामना मनत्ब्य राखेका थिए ।  


नया नेतृत्व चयन 


संस्थाको अधिवेशनले नया नेतृत्व चयन गरेको छ । जस्को अध्यक्षमा  शान्ता कडेल , उपाध्यक्ष (क) मा  सचिता अर्याल, उपाध्यक्ष (ख) निरु राना , सचिव लाजिना देवकोटा, कोषध्याक्ष खिम कुमारी थापा, सहसचिव रविना भन्डारी चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा कल्पना ज्ञवाली , तुल्सि बस्नेत ,शान्ता भन्डारी ,रम्वाकली पुन , सिमा श्रीवास्तव चयन हुनु भएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार