Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित


  • लुम्बिनी चिन्तन
  • मंसिर ९, २०७९ शुक्रवार
  • 282
    SHARES

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित

भैरहवा मंसिर ९/

रुपन्देही- १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार