Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देही क्षेत्रनं १ मा घनश्याम भन्दा बिश्वकर्मा २७४१ मतले अगाडी


  • लुम्बिनी चिन्तन
  • मंसिर ९, २०७९ शुक्रवार
  • 298
    SHARES

रुपन्देही क्षेत्रनं १ मा घनश्याम भन्दा बिश्वकर्मा २७४१ मतले अगाडी

भैरहवा मंसिर ९ /

चौतर्फि घेराबन्दीका बिच रुपन्देही क्षेत्रनं १ मा एमालेका उमेदवार छबिलाल बिश्वकर्माले आप्नौ अग्रतालाई फराकिलो मतान्तरले बढाउदै लगेका छन् ।

सत्ता गठबन्धनको सर्मथनका स्वतन्त्र उमेदवार घनश्याम भुषाल , २०७४ को निर्वाचनमा बिश्वकर्माकै बिश्वसपात्र हालका बिद्रोही स्वतन्त्र उमेदवार टिकाराम चापागाईका बिच पनि छबिलाल बिश्वकर्माले मतान्तर बढाउदै लगेका छन् । प्छिल्लो मत परिणामा अनुसार छबिलाल बिश्वकर्माले १६ हजार एक सय ८९ मात प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार धनश्याम भुषालले १३ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्र्यि स्वतन्त्र पार्टीका उमेदवार नरेश पछाईले ८ हजार ७ सय ५३ मत प्राप्त गरेका छन् । रेशम चौधरीको उन्मुक्ती पार्टीका धनिराम चौधरीले ८ हजार ७ सय १४ मत प्राप्त गरेका छन् ।

कैलाश गुरुड.को स्पिकर चुनाव चिन्हमा ४ हजार १४ मत खसेको छ । २०७४ को निर्वाचनमा बिश्वकर्माका बिश्वासपात्र टिकाराम चापागाईले २३ सय ३१ मत प्राप्त गरेका छन् । क्षेत्रनं १ मा ९५ हजार ९ सय ८७ मत खसेकोमा ६६ हजार ७ सय ७३ गणना भैसकेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार