Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देही–३(क) मा लोसपाका सन्तोष पाण्डे विजयी


  • लुम्बिनी चिन्तन
  • मंसिर ८, २०७९ बिहिवार
  • 354
    SHARES

रुपन्देही–३(क) मा लोसपाका सन्तोष पाण्डे विजयी


भैरहवा मंसिर ८/
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भएका छन् ।  पाण्डेले आफ्नो प्रतिद्वन्दी महेन्द्र यादवलाई ४ हजार १३० मतको मतान्तरले पराजित गरेका हुन । पाण्डेले १४ हजार ९ सय २८ मत पाएका थिए । 
पाण्डेका निकटतम् प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७ सय ९८ मत मात्र पाएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार