Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देही क्षेत्रनं ५ ( ख) मा जनमत पार्टीका चन्द केश गुप्ता विजयी


  • लुम्बिनी चिन्तन
  • मंसिर ७, २०७९ बुधवार
  • 334
    SHARES

रुपन्देही क्षेत्रनं ५ ( ख) मा जनमत पार्टीका  चन्द केश गुप्ता विजयी

भैरहवा मंसिर ७,/
रुपन्देही क्षेत्रनं ५ (ख) मा जनमत पार्टीका उमेदवार चन्द्र केश गुता बिजयि भएका छन् ।
कुल ३४  हजार ७ सय ८३   मतगणना हुँदा गुप्ताले    १२ हजार ९ सय ४१ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत चिन्तामणी शर्माले बताए ।
उनका निकटतम प्रतिद्धण्द्धी नेपाली  कांग्रेसका फकरुद्दिन खानले ११ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार रामचन्द्र यादवले ४ हजार ८ सय ३८ मत पाएका छन ।


लुम्बिनी चिन्तन

थप समाचार