Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देही क्षेत्रनं १ मा धनश्यम भुषाल भन्दा १ हजार ९ मतले एमालेका बिश्वकर्माको अग्रता


  • लुम्बिनी चिन्तन
  • मंसिर ७, २०७९ बुधवार
  • 164
    SHARES

रुपन्देही क्षेत्रनं १ मा धनश्यम भुषाल भन्दा १ हजार ९ मतले एमालेका बिश्वकर्माको अग्रता

भैरहवा मंसिर ७/
रुपन्देही क्षेत्रनं १ मा नेकपा एमालेका छविलाल बिश्वकर्माले अग्रता लाई कायमै राखेका छन् । उनले सत्ता गठबन्धनका सर्मथनमा स्वतन्त्र उमेदवार घनश्याम भुषाल भन्दा १ हजार ९ मतले अग्रता लिएका छन् । एमालेका बिश्यकर्माले ४४ सय ३० मत प्राप्त गर्दा भुषालले ३४ सय २१ म्त प्राप्त गरेका छन् । 
त्यसैगरि रेशम चौधरीको उन्मुक्ती पार्टीको ढकियाले ३३७३ मत प्राप्त गरेको छ । क्षेत्रनं १ मा १७ हजार ६ सय ६७ मत गणना भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार