भैरहवा मंसिर ७/
राप्रपाका बरिष्ठ नेता दिपक बोहोरालाई १ हजार ४८ मतले पछि पार्दै रुपन्देही क्षेत्रनं ३ मा गृहमन्त्री बालकृष्ण खांणले लगातार मतान्तर बढाउदै लगेका छ्न् ।
दिपक बोहोराले ९ हजार ९ सय १८ मत प्राप्त गर्दा गृहमन्त्री खांणले १० हजार ९ सय ६६ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ९३ हजार ५ सय ६७ मत खसेको थियो ।