Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देही-२ मा विष्णु पौडेललाई अग्रता, घण्टी दोस्रोमा


  • लुम्बिनी चिन्तन
  • मंसिर ६, २०७९ मंगलवार
  • 234
    SHARES

रुपन्देही-२ मा  विष्णु पौडेललाई अग्रता, घण्टी दोस्रोमा

बुटवल ।

रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् ।  पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा ५३११ मत प्राप्त गरेका छन् ।

यसैगरी सुरुवातदेखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ५१३६ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ४०६० मत प्राप्त गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार