Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देही क्षेत्र नम्बर –४ मा लोसपाका सर्बेन्द्र नाथ शुक्ला १४ सय मतले अगाडी


  • लुम्बिनी चिन्तन
  • मंसिर ६, २०७९ मंगलवार
  • 146
    SHARES

भैरहवा मंसिर ६/
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणाम अनुसार लोसपाका नेता सर्बेन्द्र नाथ शुक्ला निरन्तर अग्र स्थानमा रहेका छन् । उनले ६ हजार ३ सय २९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका उमेदवार प्रमोद यादवले ४ हजार ८ सय ८८ मत प्राप्त गरेका छन् । जनमत पार्टीका भोपेन्द्र यादवले ३ हजार ७ सय १ मत प्राप्त गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार