Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देही क्षेत्रनं १ मा एमालेका बिश्वकर्माको अग्रता


  • लुम्बिनी चिन्तन
  • मंसिर ६, २०७९ मंगलवार
  • 142
    SHARES

भैरहवा मंसिर ६/
रुपन्देही क्षेत्रनं १ मा नेकपा एमालेका छविलाल बिश्वकर्माले अग्रता लिएका छन् । उनले १७ सय ३८ मत प्राप्त गरेका छन् । त्यसैगरि रेशम चौधरीको उन्मुक्ती पार्टीको ढकियाले १५९९ मत प्राप्त गरेको छ । त्यसैगरी गठबन्धनको सर्मथनमा स्वतन्त्र उमेदवार धनश्याम भुषालको त्रिभुज चिन्हले १४ सय २ मत प्राप्त गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार