Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देही क्षेत्रनं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै ।


  • लुम्बिनी चिन्तन
  • मंसिर ६, २०७९ मंगलवार
  • 168
    SHARES

भैरहवा मंसिर ६/
रुपन्देहीको क्षेत्रनं २ मा राष्ट्र्यि स्वतन्त्र पार्टीका उमेदवारले अग्रतालाई कायमै राखेका छन् । ६ हजार ६२ मत गणना गर्दा राष्ट्र्रिय स्वतन्त्र पार्टिका उमेदवार गणेश पौडेलले २२४४ मत प्राप्त गरि अग्रता कायमै राखेका छन् । नेकपा एमालेका उपाध्यक्ष  बिष्णु पौडेलले १९४४ मत प्राप्त गरेका छन् । त्यसैगरी सत्ता गठबन्धनको सर्मथन रहेको जनमुक्ती पार्टिका उमदेवार केशव थापाले १४६१ मत प्राप्त गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार