भैरहवा मंसिर ६/
रुपन्देही क्षेत्रनं ५ मा नेपाली काग्रेसका उमेदवार भरत शाहलाई पछि पार्दै एमालेका उमेदवार बासुदेव घिमिरेले अग्रता लिएका छन् । १३ हजार ६ सय १८ मत गणना गर्दा नेकपा एमालेका उमेदवार बासुदेव घिमिरेले ५ हजार ७० मत प्राप्त गरेका छन् भने काग्रेसका उमेदवार शाहले ४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् ।
मत गणना देखी निरन्तर अग्रता कायम राख्दै आएका काग्रेसका उमेदवार शाहलाई घिमिेरेले पछि पारेका हुन ।