भैरहवा मंसिर ५/
रुपन्देहीको क्षेत्रनं २ को ३०० मत गणनाको परिणाम सार्बजनिक भएको छ । सार्बजनिक भएको मत परिणाममा राष्ट्र्रिय स्वतन्त्र पार्टिका उमेदवार गणेश पौडेलले १२६ मत प्राप्त गरि अग्रता लिएका छन् । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी सत्ता गठबन्धनको सर्मथन रहेको जनमुक्ती पार्टिका उमदेवार केशव थापाले ७८ मत प्राप्त गरेका छन् ।