Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

रुपन्देही क्षेत्रनं १ मा २ सय मत गणना गर्दा जनमत पार्टीको ६० मत


  • लुम्बिनी चिन्तन
  • मंसिर ५, २०७९ सोमवार
  • 312
    SHARES

रुपन्देही क्षेत्रनं १ मा २ सय मत गणना गर्दा जनमत पार्टीको ६० मत



भैरहवा मंसिर ५,
रुपन्देही क्षेत्रनं १ को २ सय मत गणनाको परिणाम सार्वजनिक भएको छ । दुई सय मत गणना गर्दा जनमत पार्टीको चुना चिन्ह स्पिकरले ६० मत प्राप्त गरेको छ । त्यसैगरी रेशम चौधरीको उन्मुक्ती पार्टीले ४२ मत प्राप्त गरेको छ । नेकपा एमालेका उमेदवार छविलाल बिश्वकर्माले ३१ र गठबन्धनको सर्मथनमा स्वतन्त्र बाट उमेदवार बन्नु भएका घनश्याम भुषालले समान ३१ म्त प्राप्त गरेका छन् । त्यसैगरि स्वतन्त्र पार्टिका उमेदवारले १५ मत प्राप्त गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार