भैरहवा मंसिर ५/
भैरहवा नमुना माध्यामिक बिध्यालयमा भैरहेको रुपन्देही क्षेत्रनं ३ को पहिलो १०० मतको परिणामा सार्बजनिक भएको छ । मत परिणाम अनुसार नेपाली काग्रेसले ४७ मत प्राप्त गरेको छ भने राप्रपाले २४ मत प्राप्त गरेको छ । रुपन्देही क्षेत्रनं ३ को मतगणना दिउसो २ बजे पछि सुरु भएको थियो ।