Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रुपन्देहीका ५९ जना कैदी बन्दीले मतदान गर्दै


  • लुम्बिनी चिन्तन
  • मंसिर ४, २०७९ आइतवार
  • 256
    SHARES

रुपन्देहीका ५९ जना कैदी बन्दीले मतदान गर्दै

भैरहवा, ४ मंसिर ।

रूपन्देही जिल्लाको जिल्ला कारागारमा रहेका ४ सय ५५ जना कैदी मध्ये ५९ जना कैदि बन्दीले मतदान गर्न थालेका छन् । प्रक्रिया पुरा गरेका ५९ जना कैदी, ७ जना कर्मचारी र ३ जना मतदान गराउन खटिएका कर्मचारी सहित ६९ जनाले प्रतिनिधि सभा समानुपातिकमा मात्रै मतदान गर्ने मतदान अधिकृत गंगा प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


लुम्बिनी चिन्तन

थप समाचार