Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

विष्णु पौडेलले गरे मतदान


  • लुम्बिनी चिन्तन
  • मंसिर ४, २०७९ आइतवार
  • 348
    SHARES

विष्णु पौडेलले गरे मतदान

४ मंसिर, रुपन्देही ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् ।

बुटवल-८ सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा पौडेलले बिहान १०: ४५ बजे मतदान गरेका हुन् ।

पौडेल रुपन्देही-२ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार छन्। उनीसहित प्रतिनिधिसभामा १४ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।


लुम्बिनी चिन्तन

थप समाचार