Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिवले हरेक महिना निशुल्क डाईविटिज परिक्षण गर्ने


  • लुम्बिनी चिन्तन
  • आषाढ ३२, २०७९ शनिवार
  • 656
    SHARES

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिवले हरेक महिना निशुल्क डाईविटिज परिक्षण गर्ने

भैरहवा असार ३२,
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिवले हरेक महिना निशुल्क डाईविटिज परिक्षण गर्ने भएको छ । शनिबार भैरहवामा एक कार्यक्रमका बिच निशुल्क डाईविटिच परिक्षण कार्यक्रमको सुरुवात गर्दै यो कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्ष सुनिल सेन्चुरीले बताउनु भयो । 
डिस्ट्रिक ३२५ पि का गर्भरनर पि एम जे एफ लायन नवराज न्यौपानेले कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो । यस्ता कार्यक्रमले क्लबलाई सेवामुखी बनाउन थप मद्धत पुग्ने उहाले बताउनु भयो । 

layens 1.jpg
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लायन सुनिल सेन्चुरीले क्लबले डाईविटिच परिक्षण कार्यक्रमलाई निरन्तता दिने बताउनु भयो । पहिलो कार्यक्रम नगरभित्र भए पनि बांकी अन्य कार्यक्रमहरु नगर बाहिर ग्रामिण क्षेत्रमा चिकित्सकको टोली सहित लैजाने बताउनु भयो । 

layencs 3.jpg
शनिबार आयोजित कार्यक्रममा एक सय बढीले परिक्षण गर्नु भएको थियो । कार्यक्रममा डिष्ट्रिक ३२५ पिका बिशिष्ठ सल्लाहकार प्रेम कुमार सेन्चुरी , क्लबका पदाधिकारीहरु , डिष्ट्रिकका पुर्ब पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक राम जैसवालको स्वागत तथा संजोग राज तीवारीको संचालन सम्पन्न भएको थियो । 

 


लुम्बिनी चिन्तन

थप समाचार