Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नवौं नगर सभा सम्पन्न


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०७९ शुक्रवार
  • 220
    SHARES

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नवौं नगर सभा सम्पन्न


दिनेश प्रसाद लोध ,लुम्बिनी असार १०,
लुम्बिनी साँस्कुतिक नगरपालिकाको नवौं नगर सभा २०७९÷२०८० निति तथा कार्यक्रम सार्बजनिक भएको छ । नगर सभामा नवनिर्वचित  मेयर सजरुदिन मुसलमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप मेयर कल्पना हरिजन प्रमुख प्रशसकिय अधिकृत भुपेन्द्र पाण्डेय, त्यसैगरी वडा अध्यक्षहरु सुरज कलवार , हरिकेश लोध, विनोद श्रीवास्तव, खुर्सेद अलाम मुसलमान , नइमुल्लाहफकिर, अकरमुदिन मुसलमान , ध्रुपयादव, करमुदिन मुसलमान, नहमुलहक मुसलमान, रजेन्द्र जैसवाल, सहिदमोहम्मद मुसलमान, कमलअख्खतर मुसलमान, विनोद कहाँरहरु र वडा १३का सदस्यहरु र समाज सेवी नगरपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

नवौ नगर सभाको निति तथा कार्यक्रम कृषि विकास तथा भुमिव्यव स्थापन,पशु सेवा, सहकारी,उघोग,सरम तथा रोजगार, पर्यटन, अन्तराष्ट्रिय समन्वय, सहकार्य, पूर्वधार विकास, उर्जा, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, सस्थागत विकास सुशासन तथा प्रवाह,विपद व्यवस्थापन वन तथा भु संरक्षण, सस्कृति प्रवर्द्धन, लैंगिक समानता र सामाजिक समावेशीकरण मानव पुँजी विकास,रजस्व सम्वन्धित निति तथा कार्यक्रममा गरि १९ बुँदे प्रतुतिकरण पाण्डेय गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकालाई बजारिकारणको ब्यवास्थापन र सिचाई नभएको ठाँउमा सिचाई पुरयाउने , नदीहरुमा बाध बाधी सिचाँई पुरयाउने शिक्षा स्वास्थ्य सेवाहरुमा स्तर उन्नतिगर्ने लगायतका बिषयबस्तुहरु समावेस गरिएका छन् । 

 


लुम्बिनी चिन्तन

थप समाचार