दिनेश प्रसाद लोध ,
लुम्बिनी असार ६,
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ मापिपरा गाँउको खानेपानी टंकीमा मृत फेला पारेको छ । गैडहवा गाँउपालिका वडा नं. १ बर्ष ३० कोे सुनीलकुर्मी मृत अवास्थामा फेला परेका हुन ।
विहान गाँउका मानिसहरु खेतवारीमा जाँदागर्दा खानेपानी टंकी नजिक एक युवा मृत अवास्थामा देखेपछि लुम्बिनी इ. प्र.कालुम्बिनीलाई जानकारी दिएका थिए ।
प्रहरीले घटनाका बिषयमा अनुसन्धान गरेको छ । सवलाई पोष्टमाडम गर्नका लागि भैरहवा भिम अस्पताल पठाईएकोे जिल्ला प्रहरी कार्यालय प्रबक्ता डिएसपी. नवरत्न पौडेलले जानकारी दिनु भयो ।