Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिदार्थ सार्बजनिक यातायातद्धारा चालकहरुलाई दुर्घटना न्युनिकरण तथा ट्र्राफिक जनचेतना मुलक प्रशिक्षण आयोजना


  • लुम्बिनी चिन्तन
  • जेठ २९, २०७९ आइतवार
  • 564
    SHARES

सिदार्थ सार्बजनिक यातायातद्धारा चालकहरुलाई दुर्घटना न्युनिकरण तथा ट्र्राफिक जनचेतना मुलक प्रशिक्षण आयोजना


भैरहवा जेठ २७,


सिदार्थ सार्बजनिक यातायात प्रालि सिदार्थनगरले आप्ना चालकहरुलाई दुर्घटना न्युनिकरण तथा ट्र्राफिक जनचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
प्रालिका अध्यक्ष सञ्जिव रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला ट्र्राफिक प्रहरी कार्यालय भैरहवाका प्रमुख केशव केशीले ट्राफिक नियम संग सम्बन्धीत प्रशिक्षण दिनु भएको थियो । 
कार्यालय प्रमुख कमल भुषालको स्वागतमा सम्पन्न प्रशिक्षक कार्यक्रममा प्रख्यात बन्जाडे दुर्घटना संयोजक खड्क बहादुर गुरुड., लगायतले बोल्नु भएको थियो । कार्यक्रममा १ सय १२ जना चालकहरुले ट्र्राफिक नियम पालनाका बिषयमा प्रशिक्षण दिईएको थियो ।

traffic 2.jpg

traffic 1.jpg


लुम्बिनी चिन्तन

थप समाचार