Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

कपिलबस्तुमा चोरी भएको मोटरसाईकल फेलापर्यो


  • लुम्बिनी चिन्तन
  • जेठ २६, २०७९ बिहिवार
  • 548
    SHARES

कपिलबस्तुमा चोरी भएको मोटरसाईकल फेलापर्यो


दिनेश प्रसाद लोध 
लुम्बिनी जेठ २६,
मोटरसाईकल चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एकजना फरार छन् । 
कपिलबस्तु बाणगंगा नगरपालिका ३, सिउटीमा रहेको मनकामना आईसकिम उद्योग बाट  लु.६प ४८२१ नम्बरको बजाज १०० सिसि. डिस्कभर बाईक चोरी गर्ने गजेडा–४ बस्ने ३५ बर्षीय गोकरण थारु लाई प्रहरीले नियन्त्रणमा लिएको हो । चोरी कार्यमा संम्लग्न अर्का जमसेर आलम भने फरार छन् ।
उनिहरुले मनकामना आईसकिम उद्योग बाट मोटरसाईकल चोरी गरेको सिसिटिभि फुटेजका आधारमा प्रहरीले प्रकाउ गरेको हो । पक्राउ परेका थारुको बयान अनुसार अलामपनि चोरी कार्यमा संम्लग्न थिए ।  थारुले आफुले मोटर साईकलचोरी गरी स्वीकार गरेका छन् । 

 


लुम्बिनी चिन्तन

थप समाचार