Logo
२०८३, कार्तिक ९ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ९ गते

सिद्धार्थनगरमा काँग्रेसका खानको अग्रता


  • लुम्बिनी चिन्तन
  • बैशाख ३१, २०७९ शनिवार
  • 744
    SHARES

सिद्धार्थनगरमा काँग्रेसका खानको अग्रता

भैरहवा बैशाख ३१

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारका अग्रता लिएका छन् । पछिल्लो विवरण अनुसार सिद्धार्थनगर – १ को ७९२ मत गन्दा कांग्रेसका मेयर उम्मेदवार इस्तियाक अहमद खानले ३९१ मत सहित अग्रता लिएका हुन् ।

यस्तै, राप्रापाका सागरप्रताप राणाले १६५ र एमालेका डा. रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् । यहाँ उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजबादी पार्टिकी आस्मा खातुनले १४४, राप्रपाकी विनिता गुप्ताले १०७ मत प्राप्त गरेकी छन् ।

वडाध्यक्षमा काँग्रेसले ४१६, जसपाले १६५ र एमालेले ४८ मत प्राप्त गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार