Logo
२०८३, कार्तिक ९ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ९ गते

बुटवलमा निरन्तर कांग्रेसको अग्रता


  • लुम्बिनी चिन्तन
  • बैशाख ३१, २०७९ शनिवार
  • 604
    SHARES

बुटवलमा निरन्तर कांग्रेसको अग्रता

भैरहवा बैशाख ३१.

रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले निरन्तर अग्रता लिएको छ । वार्ड नं.१ को ९ सय मत गणना हुँदा कांग्रेसका उम्मेद्वार खेलराज पाण्डेले ४सय २२ मत प्राप्त गरेका छन् ।

राप्रपाका तर्फबाट प्रमखुका उम्मेद्वार मिगेन्द्र शेरचनले २१५ मतसहित पछ्याएका छन् भने प्रमुख प्रतिपक्ष मानिएको नेकपा एमाले तेस्रो स्थानमा छ । नेकपा एमालेका बाबुराम भट्टराइले १६० मत प्राप्त गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार