Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पछिल्लो २४ घन्टामा थपिए ८,४५४ संक्रमित, ४,४३३ जना कोरोनामुक्त


  • लुम्बिनी चिन्तन
  • माघ १२, २०७८ बुधवार
  • 390
    SHARES

पछिल्लो २४ घन्टामा थपिए ८,४५४ संक्रमित, ४,४३३ जना कोरोनामुक्त

भैरहवा माघ १२

पछिल्लो २४ घन्टामा थप आठ हजार चार सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा १३ हजार पाँच सय ४९ जनामा पिसिआर परीक्षण गर्दा पाँच हजार पाँच सय ७१ र ६ हजार आठ सय १० जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार आठ सय ८३ जना गरी कुल आठ हजार चार सय ५४ जना नयाँ संक्रमित थपिएका हुन्। 

सोही अवधिमा चार हजार चार सय ३३ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट पाँचजनाले ज्यान ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ।
 


लुम्बिनी चिन्तन

थप समाचार