Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

एकैदिन ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि


  • लुम्बिनी चिन्तन
  • माघ ३, २०७८ सोमवार
  • 502
    SHARES

एकैदिन ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

 

भैरहवा माघ ३,

पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।


लुम्बिनी चिन्तन

थप समाचार