Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

भैरहवामा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • पौष ३०, २०७८ शुक्रवार
  • 378
    SHARES

भैरहवामा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु


भैरहवा पौष ३०

भैरहवाको बुद्धचोकमा भारतीय ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार विहान १०ः४५ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नम्बरको भारतीय ट्रकले लु १८प ५७१६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।

बुद्धचोकमा ठक्कर दिएको मोटरसाईकललाई ट्रकले लतार्दै करीब ५ सय मिटर तल पुर्याएको प्रत्यक्षदर्शीले बताएका छन् ।  

मृतकको पहिचान खुली नसकेको र ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

 


लुम्बिनी चिन्तन

थप समाचार