Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बैंक दर र नीतिगत दर घट्यो


  • लुम्बिनी चिन्तन
  • श्रावण ११, २०८१ शुक्रवार
  • 322
    SHARES

बैंक दर र नीतिगत दर घट्यो

भैरहवा, साउन ११ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंक दरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशतमा घटाएको छ । यस्तै, नीतिगत दर ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । यसबाट ब्याजदर थप सस्तो हुने देखिन्छ । news_rdqvxheseoz.png


लुम्बिनी चिन्तन

थप समाचार