Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सुनको भाउ ८ सय रुपैयाँ घट्यो


  • लुम्बिनी चिन्तन
  • आषाढ १३, २०८१ बिहिवार
  • 420
    SHARES

सुनको भाउ ८ सय रुपैयाँ घट्यो

भैरहवा, असार १३ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा झरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार